कोरोना संक्रमण : आज कुन जिल्लामा कति थपिए ?
काठमाडौँ, ५ असोज । पछिल्लो चौविस घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा देशभर १ हजार १५४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा ५३८ जनामा संक्रमण देखिएको हो ।
आजको संक्रमण उपत्यका केन्द्रीत देखिएको छ । कुल संक्रमितमध्ये ५८ प्रतिशत बढी काठमाडौ उपत्यकाका तीन जिल्लामा देखिएको हो । अरु जिल्ला कहाँ कहाँ कति संक्रमण थपिए ?
प्रदेश नं.१
इलाम १
उदयपुर १
झापा २
मोरङ १०७
सुनसरी ११
प्रदेश नं. २
धनुषा २
बारा ५
पर्सा १
महोत्तरी १४
रौतहट २९
सप्तरी ४७
सर्लाही ७
सिराहा ४
वागमति प्रदेश
काठमाडौँ ५३८
काभ्रे १०
दोलखा ३
धादिङ ६
नुवाकोट ५
भक्तपुर ७४
मकवानपुर ३
ललितपुर ६२
सिन्धुपाल्चोक १
सिन्धुली २
गण्डकी प्रदेश
कास्की १८
नवलपरासी पूर्व २
पर्वत १
प्रदेश नं. ५
अर्घाखाची ७
कपिलवस्तु ९
वनलपरासी २४
पाल्पा ४
प्यूठान ७
बाँके १०
रुकुम पूर्व ९
रुपन्देही १८
कर्णाली प्रदेश
दैलेख ९
रुकुम पश्चिम २
सुर्खेत २८
सुदुरपश्चिम प्रदेश
अछाम ३
कञ्चनपुर ७
कैलाली ३७
डडेल्धुरा ४
डोटी १
बझाङ १६
बाजुरा १
बैतडी २
सम्पर्क इमेल : [email protected]