कोरोना संक्रमण : आज कुन जिल्लामा कति थपिए ?

काठमाडौँ, ५ असोज । पछिल्लो चौविस घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा देशभर १ हजार १५४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा ५३८ जनामा संक्रमण देखिएको हो ।

आजको संक्रमण उपत्यका केन्द्रीत देखिएको छ । कुल संक्रमितमध्ये ५८ प्रतिशत बढी काठमाडौ उपत्यकाका तीन जिल्लामा देखिएको हो । अरु जिल्ला कहाँ कहाँ कति संक्रमण थपिए ?

प्रदेश नं.१
इलाम  १
उदयपुर  १
झापा  २
मोरङ  १०७
सुनसरी  ११

प्रदेश नं. २
धनुषा २
बारा ५
पर्सा १
महोत्तरी १४
रौतहट २९
सप्तरी ४७
सर्लाही ७
सिराहा ४

वागमति प्रदेश
काठमाडौँ ५३८
काभ्रे १०
दोलखा ३
धादिङ ६
नुवाकोट ५
भक्तपुर ७४
मकवानपुर ३
ललितपुर ६२
सिन्धुपाल्चोक १
सिन्धुली २

गण्डकी प्रदेश
कास्की १८
नवलपरासी पूर्व २
पर्वत १

प्रदेश नं. ५
अर्घाखाची ७
कपिलवस्तु ९
वनलपरासी २४
पाल्पा ४
प्यूठान ७
बाँके १०
रुकुम पूर्व ९
रुपन्देही १८

कर्णाली प्रदेश
दैलेख ९
रुकुम पश्चिम २
सुर्खेत २८

सुदुरपश्चिम प्रदेश
अछाम ३
कञ्चनपुर ७
कैलाली ३७
डडेल्धुरा ४
डोटी १
बझाङ १६
बाजुरा १
बैतडी २

 

 

 

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *