तथ्यांकमा कोरोना भाइरस - COVID - 19

मृत्यु 1405788
संक्रमित 59597658
निको भएका 38097904

नेपालमा

संक्रमित 224078
निकोभएका 204858
मृत्यु 1361

काठमाडौँ उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण

काठमाडौँ, ९ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७९०जना कोरोना संक्रमित थपिए, २७९१ जना निको भए

  • सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९
  • काठमाडौँ, ९ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

    साउदी अरबमा शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु

    बीबीसी । साउदी अरबस्थित एउटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको छ। साउदी सञ्चारमाध्यमहरूले जनाएअनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्न गएका बेला ती चिकित्सकको आफैँ अस्वस्थ भएका थिए।

    त्रिशुली अस्पतालले कोरोना जाँचका लागि स्वाब सङ्कलन नगर्ने

    नुवाकोट, ९ मंसिर । त्रिशुली  अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

    मुख्य समाचार

    स्टार अस्पतालले भन्यो, ‘हामीले दिएको आरटी पीसीआर रिपोर्ट गलत छैन्’

    काठमाडौँ, ९ मंसिर ।  सानेपास्थित स्टार अस्पताले आफूले गरेको कोरोना परीक्षण र त्यसबाट आएको रिपोर्टमा कुनै त्रुटि नभएको बताएको छ । उसले आरटी पीसीआरका लागि संकलन गर्ने नमूना र परीक्षण विधि अन्तराष्ट्रिय मापदण्डको भएको भन्दै त्यसमा कुनै शंका नगर्न समेत स्पष्ट पारेको छ ।

    समाचार

    स्टार अस्पतालले भन्यो, ‘हामीले दिएको आरटी पीसीआर रिपोर्ट गलत छैन्’

    काठमाडौँ, ९ मंसिर ।  सानेपास्थित स्टार अस्पताले आफूले गरेको कोरोना परीक्षण र त्यसबाट आएको रिपोर्टमा कुनै त्रुटि नभएको बताएको छ । उसले आरटी पीसीआरका लागि संकलन गर्ने नमूना र परीक्षण विधि अन्तराष्ट्रिय मापदण्डको भएको भन्दै त्यसमा कुनै शंका नगर्न समेत स्पष्ट पारेको छ ।
    थप हेर्नुहोस »

    डाक्टर आर्टिकल

    ‘कोरोनाको लक्षण कसैलाई सामान्य हुन सक्छ, तर यो नभुलौँ यसले धेरैको ज्यान लिइसक्यो’

    भाइटीकाको राति १० बजे एउटा फोन आयो ४० – ४५ वर्षको बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ, एकदम सिकिस्त । एम्बुलेन्स पाइँदैन, बिरामी कसरी ल्याउनु ?

    अबसर

    बाग्मती प्रदेशले माग्यो २३७ जना विद्यालय नर्स

    काठमाडौँ, ८ असोज । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्स करारमा नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको छ । मन्त्रालयले प्रति स्थानीय तह २ जनाका दरले ११८ वटाको २३६ जना र गोसाईकुण्ड गाँउपालिकामा १ जना गरी कुल २३७ जना विद्यालय नर्स नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो ।

    यौन स्वास्थ्य

    प्रयोग भइसकेका तीन लाख भन्दा बढी कन्डम प्रहरीद्धारा बरामद !

    भियतनाम । भियतनाममा गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
    थप हेर्नुहोस »

    जिज्ञासा र जवाफ

    ‘कोरोनाविरुद्ध सावधानी अपनाएकै थिएँ, कसरी सर्‍यो पत्तै भएन’

    मैले आज यो लेखमा ‘म पनि कोभिड पोजेटिभ भएँ, भनेर जानकारी दिन खोजेको पट्क्कै होइन । मैले त कोरोनालाई ख्याल ठट्टा हो भनेर सोच्नेहरुलाई ‘त्यो चाँही होइन है’ भन्न खोजेको मात्र हुँ ।

    क्लिनिकल ट्रायल के हो ? थर्ड फेजको ट्रायल गर्दा मानव स्वास्थ्यमा कत्तिको खतरा हुन्छ ?

    क्लिनिक ट्रायल गर्नु अघि प्रि क्लिनिकल स्टडी भन्ने हुन्छ । यसमा औषधिहरुको डोजिङ र औषधिले पार्न सक्ने साइड इफेक्ट लगायतका खराव असरहरुका बारेमा प्रयोगशालामा लगेर विस्तृत अध्ययन गरिन्छ ।

    बच्चा रोएको बेला आमाको स्तन किन रसाउँछ ?

    स्तनमा दुध आउँनका लागि आमाको शरीरमा दुईवटा हर्मोनले विशेष भुमिका खेल्छ । एउटा प्रोल्याक्टिङ हर्मोन र अर्को लेटडाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोन ।

    प्रतिदिन १० हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भए क्वारेन्टिनमा २०-२२ हजार मान्छे राखेर किन बस्या ?

    ‘क्वारेन्टिनमा २० हजार मान्छे छन्, १० हजार जनाको जाँच्ने क्षमता छ पनि भनिन्छ, यति मान्छेको दुई दिनमा जाँचेर क्वारेन्टिन् किन खाली नगर्‍या ?’ यो प्रश्न अधिकांशले गर्नुहुन्छ ।

    थप हेर्नुहोस »

    अन्तरबार्ता

    डेन्टल हाइजिनिष्ट के हो ? किन पढ्ने यो विषय ?

    मुख र दाँतसंगका सम्वन्धित अंग तथा भागहरु छन् । जस्तै मुख भित्र दाँत छ, गिजा छ, जिब्रो छ, हार्ड प्यालेट छ, सफ्ट प्यालेट छ, म्याग्जिला अनि म्यान्डिवल जस्ता जो भागहरु छन्, यी सबै कुरालाई हामीले ओरल क्याविटी भन्छौँ ।