स्वास्थ्य विभागद्धारा १२७ जना प्यारामेडिक्सको स्तरबृद्धि (सूचीसहित)
काठमाडौँ, २५ पुस । स्वास्थ्य सेवा विभागले १२७ जना प्यारामेडिक्सको स्तरबृद्धि गरेको छ । विभागको २३ पुसमा बसेका बैठकले कागजात पुगेका १२७ जना प्यारामेडिक्सको स्तरबृद्धि गर्ने निर्णय गरेको हो ।
भागले २०७६ साल असार र पुस महिनामा निवेदन दर्ता भई काउन्सिल, कासमु लगायतका कागजातहरु प्राप्त भएपछि उनीहरुको स्तरबृद्धि गरिएको जनाएको छ ।
हेर्नुहोस सूची :
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com