कान्ति बाल अस्पतालमा २० जना डाक्टर र ३५ जना नर्सका लागि जागिरको अवसर

काठमाडौँ, २८ असोज । कान्ति बाल अस्पतालले आईसीयू सेवा विस्तारका लागि ठूलो संख्यामा जनशक्ति थप गर्न लागेको छ । अस्पतालले अहिले २० जना मेडिकल अफिसर र ३५ जना स्टाफ नर्स सहित ५६ जना जनशक्ति करार सेवामा पदपूर्ति गर्नुपर्ने भन्दै दरखास्त आवहान गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त हाल्न भनेको छ ।

हेर्नुहोस थप सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *