कोरोना संक्रमण :आज कुन जिल्लामा कति थपिए ?


काठमाडौँ, ८ असोज । पछिल्लो चौविस घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा देशभर १४ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा ६०९ जनामा संक्रमण देखिएको छ । त्यससैगरी चौबिस घण्टामा थप ४५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

देशभरका अस्पतालका आइसीयूमा २३१ जना र भेन्टीलेटरमा २८ जना उपचाररत छन् ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमण थपिए रु?

प्रदेश नं.१

भोजपुर १
उदयपुर १२
झापा ४
ओखलढुंगा १२
मोरङ ७३
संखुवासभा ३
सुनसरी १३

प्रदेश नं. २
धनुषा १०
बारा ६
पर्सा २३
महोत्तरी ४
रौतहट ४
सप्तरी १ट
सर्लाही १
सिराहा २३

वागमति प्रदेश
काठमाडौँ ६०९
काभ्रेपलान्त्चोक १२
चितवन १३७
दोलखा ३
धादिङ ४
नुवाकोट ८
भक्तपुर ५१
मकवानपुर २१
ललितपुर ९५
सिन्धुली ५

गण्डकी प्रदेश
कास्की ८
गोरखा ९
तनहुँ १७
नवलपरासी पूर्व १४
पर्वत ६
लमजुङ २
वागलुङ १२
स्याङ्जा ८

प्रदेश नं. ५
कपिलवस्तु २
अर्घाखाँची ३
गुल्मी ४
दाङ ९
नवलपरासी १४
पाल्पा ४
प्यूठान ६
बर्दिया २४
बाँके ५३
रुपन्देही ८६

कर्णाली प्रदेश
सुर्खेत ३
दैलेख २
सल्यान ४

सुदुरपश्चिम प्रदेश
अछाम १
कञ्चनपुर ४
कैलाली ४५
डडेल्धुरा १
डोटी ४
दार्चुला १
बैतडी १०

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *