यी हुन् संविधान दिवसमा विभिन्न पदवीबाट विभूषित हुने १०० बढी स्वास्थ्यकर्मी
काठमाडौँ, ३ असोज । संविधान दिवसको अवसरमा सरकारले एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई विभिन्न मानपदवी तथा अलंकारबाट विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा उत्कृष्ठ योगदान गरेका व्यक्तिहरुलाई दिइने यो पदवीबाट यसपटक स्वास्थ्य क्षेत्रका सय भन्दा बढी व्यक्ति विभुषित भएका हुन् ।
नेपालको दोस्रो ठूलो मानपदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री –प्रथम) आँखा विशेषज्ञ डा सन्दुक रुइतले प्राप्त गरेका छन् । त्यसबाहेक अरु पदवी तथा अलंकारबाट को को ले प्राप्त गरे । हेर्नुहोस।
(नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तर्फका प्राविधिकहरुको थप विवरण अर्को लिष्टमा )
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com