जनकपुर अस्पतालका लागि २२ जना चिकित्सक, ५० जना नर्स सहित दरखास्त आवहान

जनकपुर, ५ जेठ । प्रदेशिक अस्पताल जनकपुरले कोभिड १९ का लागि सञ्चालन हुने आइसोलेसन वार्डमा काम गर्नका लागि ठूलो संख्यामा स्वास्थ्यका प्राविधिकहरुलाई करारमा नियुक्ति गर्न दरखास्त आवहान गरेको छ ।

अस्पतालले पाँच दिनको म्याद राखी जारी गरेको सूचनामा २० जना मेडिकल अधिकृत, ५० जना स्टाफ नर्स, २० जना अनमी, सहित विभिन्न १३ विधाका कर्मचारीका लागि दरखास्त आवहान गरेको हो । थप जानकारीका लागि हेर्नुहोस् सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *