स्वास्थ्य मन्त्रालयका १९ जना चिकित्सक एघारौँ तहमा बढुवा (सूची सहित)

- नेपाली हेल्थ

काठमाडौँ, २९ पुस ।  स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यरत विभिन्न समूहका १९ जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् । मन्त्रालयको बढुवा समितिको गत २५, २६ र २७ पुसको निर्णय अनुसार उनीहरुलाई बढुवा गरिएको हो ।

बढुवामा पर्नेहरुमा यसप्रकार छन् :

थप समाचार


Facebook Comment