
काठमाडौँ, १५ मंसिर – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिन डीनको कार्यालयले गत २७ कात्तिममा सञ्चालन गरेको एमबीबीएसको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
कार्यालयले उत्तीर्ण भएका आइडेन्टीफिकेसन नम्बर भएका आवेदकहरुलाई प्रयोगात्मक तथा सीपमुलक परीक्षामा सहभागी हुन सक्ने भन्दै त्यसको तालिका समेत सार्वजनक गरेको छ ।
हेरौ लिखित परीक्षामा उत्तीर्ण आइडेन्टीफिकेसन नम्बरहरु