लोकसेवाद्धारा नवौँ तहमा तीन डाक्टर छनौट

काठमाडौँ, ७ मंसिर – लोक सेवा आयोगले स्वास्थ्य सेवा जहेस समूह नवौ तह मेडिकल सुपरीटेन्डेन्ट पदका अन्तबार्ता दिएका तीन जना डाक्टर छनौट गरेको छ ।

आयोगले रिक्त ६ पदका लागि आन्तरिक प्रतिस्पर्धा गरेको थियो । तर अन्र्तवार्ताका लागि तीन जना मात्रै उपस्थित भएको आयोगले जनाएको छ । सोही पदमा खुल्ला एक पदका लागि छनौट भएका तीन जना भने अन्तबार्तामा उपस्थित नभएको आयोगले जनाएको छ ।

आन्तरिकमा कोको छनौट भए हेरौँ ,

9th

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *