त्वचालाई सुन्दर बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

beauty
१. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुहोस् । यसको सकारात्मक प्रभाव तपाईँको त्वचामा देखिन्छ ।

२. शरीरलाई स्वस्थ राख्न बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ ।

३. गाजरको जुस आधा गिलास बिहानको समयमा खाली पेटमा पिउने गर्नुहोस् ।यसले तपार्इँको त्वचालाई सुन्दर बनाउन मद्दत गर्छ ।

४. चिया तथा कफिको सेवन कमगर्नु पर्छ । साथै हल्का व्यायामको पनि जरुरी हुन्छ ।

५. अन्य खानेकुराहरु भन्दा फलफूल, गेडागुडी तथा हरिया साग सब्जीहरु बढी मात्रामा खानु लाभदायी हुन्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *