त्वचालाई सुन्दर बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

- नेपाली हेल्थ

beauty
१. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुहोस् । यसको सकारात्मक प्रभाव तपाईँको त्वचामा देखिन्छ ।

२. शरीरलाई स्वस्थ राख्न बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ ।

३. गाजरको जुस आधा गिलास बिहानको समयमा खाली पेटमा पिउने गर्नुहोस् ।यसले तपार्इँको त्वचालाई सुन्दर बनाउन मद्दत गर्छ ।

४. चिया तथा कफिको सेवन कमगर्नु पर्छ । साथै हल्का व्यायामको पनि जरुरी हुन्छ ।

५. अन्य खानेकुराहरु भन्दा फलफूल, गेडागुडी तथा हरिया साग सब्जीहरु बढी मात्रामा खानु लाभदायी हुन्छ।


Facebook Comment


थप समाचार