रामपुर अस्पतालमा फार्मेसी भवन निर्माण

rampur-hospital

पाल्पा, २२ कात्तिक –  रामपुर अस्पताल पाल्पामा फार्मेसी भवन निर्माण गरिएको छ ।अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि जनतालाई सहज सेवा दिने उद्देश्यले सो भवन निर्माण गरिएको हो ।

स्वास्थ्य सेवा विभागमार्फत रु पाँच लाख, अस्पताल सुदृढीकरण कार्यक्रममार्फत रु सात लाख ५० हजार, रामपुर नगरपालिकाबाट रु सात लाख र अस्पताल व्यवस्थापन समिति कोषबाट रु १० लाख ५० हजार गरी जम्मा रु ३० लाखको लागतमा भवन निर्माण गरिएको भवन निर्माण समितिका सचिव ऋषिराम भट्टराईले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *