
काठमाडौँ, १८ कात्तिक – लोकसेवा आयोगले गत चैतमा सञ्चालित स्वास्थ्य सेवा तर्फ डेन्टल सर्जन र आयुर्वेद चिकित्सक पद आठौँ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले कुल ५ वटा कोटा रिक्त रहेको डेन्टल सर्जनका लागि १३ जनाको नाम र ७ वटा रिक्त कोटा पदपूर्तिका लागि लिइएको आयुर्वेद चिकित्सक पदका लागि १२ जनाको नाम सार्वजनिक गरेको छ ।
लिखित परीक्षामा नाम निकाल्नेहरु यसप्रकार छन्
डेन्टल सर्जन तर्फ :
आयुर्वेद चिकित्सक तर्फ :