नियमित दुध पिउनुस् अनि बढाउनुस् दिमागी क्षमता

तपाईँले आफ्नो मस्तिष्क( ब्रेन)लाई चुस्त र तन्दुरुस्त बनाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने दैनिक एक गिलास दुध पिउन सुरु गरिहाल्नुहोस । किनभने दुधले दिमागी क्षमता बढाउछ ।milk-drink

अमेरिकाको एक युनिभर्सिटीमा हालै गरिएको एक अध्ययनले नियमित दुध सेवन गर्ने व्यक्तिको दिमागी क्षमता अन्यको तुलनामा बढी हुन्छ । अध्ययन प्रतिवेदनमा भनिएको छ दुधले पोषण तत्वले मात्रै भरिपूर्ण होइन कि ब्रेन पावर समेत बढाउछ ।

तपाईँमा कुनै पनि कुरा छिटो बिर्सने बानी छ भने पनि दुधको सेवनले सो अवस्थालाई विस्तारै हुँदै जान्छ । कुनै सभा समारोहमा तपाईँलाई बोल्नु छ भने पनि आत्मबल बढाउन मद्धत गर्दछ । त्यसैले आजै देखि सेवन गर्नुृहोस दुध र बढाउनुहोस आफ्नो दिमागी क्षमता ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *