चिकित्सक नर्स तथा प्यारामेडिक्सलाई ललितपुर र सप्तरीमा अवसर

काठमाडौँ, ५ कात्तिक – एनआइएमएसटी कलेज ग्वार्को ललितपुर, युनिक कलेज राजबिराज सप्तरी र ग्लोबल हस्पिटल ललितपुरमा चिकित्सक, नर्सिङ तथा प्यारामेडिक्सहरुका लागि रोजगारीको अवसर छ ।

शुक्रबार नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचना अनुसार प्रशिक्षक(बीएन, बीएस्सी नर्सिङ)८ जना, लेक्चरर ( एमएन एमएस्सी नर्सिङ) २ जना, मेडिकल अधिकृत केही, एचए केही, स्टाफ नर्स केही , रेडीयोलोजिष्ट केही संख्यामा माग गरिएको छ ।

सूचनामा तीनवटै संस्थाको फोन नं दिइएको छ र एक साता भित्र दरखास्त दिन भनिएको छ ।

हेर्नुहोस विज्ञापन

global

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चिकित्सक नर्स तथा प्यारामेडिक्सलाई ललितपुर र सप्तरीमा अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *