त्रिवि शिक्षण अस्पतालमा फार्मेसी असिस्टेन्ट पदमा जागिरको अवसर

काठमाडौँ, ३ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा दुई जना फार्मेसी असिस्टेन्ट पदमा रोजगारीको अवसर छ । अस्पताल कर्मचारी प्रशासन शाखाले बुधबार प्रकाशित सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिले १५ दिन भित्र दरखास्त दिन आवहान गरेको छ ।

थप जानकारीको लागि हेर्नुहोस सूचना :

farmesi-ass

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *