त्रिवि शिक्षण अस्पतालमा फार्मेसी असिस्टेन्ट पदमा जागिरको अवसर

- नेपाली हेल्थ

काठमाडौँ, ३ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा दुई जना फार्मेसी असिस्टेन्ट पदमा रोजगारीको अवसर छ । अस्पताल कर्मचारी प्रशासन शाखाले बुधबार प्रकाशित सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिले १५ दिन भित्र दरखास्त दिन आवहान गरेको छ ।

थप जानकारीको लागि हेर्नुहोस सूचना :

farmesi-ass


Facebook Comment


थप समाचार