डा. केसीद्धारा नवौँ चरणको अनसन सुरु

- नेपाली हेल्थ

dr-gobinda-kc
काठमाडौँ, १० असोज – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले नवौँ चरणको अनसन सुरु गरेका छन् । केही बेर अघि पत्रकारसम्मेलन गरि उनले अनसन सुरु गरेका हुन् ।

आफ्ना मागका विषयमा सरकारले वेवास्ता गरेको भन्दै फेरी नवौँ चरणको अनशन बस्न बाध्य भएको बताए । उनले कार्यान्वयन हुन बाँकी तीनवटा मागमासमेत स्मरण गराउँदै चार बुँदे माग अघि सारेका छन् ।


Facebook Comment


थप समाचार