डा. केसीद्धारा नवौँ चरणको अनसन सुरु

dr-gobinda-kc
काठमाडौँ, १० असोज – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले नवौँ चरणको अनसन सुरु गरेका छन् । केही बेर अघि पत्रकारसम्मेलन गरि उनले अनसन सुरु गरेका हुन् ।

आफ्ना मागका विषयमा सरकारले वेवास्ता गरेको भन्दै फेरी नवौँ चरणको अनशन बस्न बाध्य भएको बताए । उनले कार्यान्वयन हुन बाँकी तीनवटा मागमासमेत स्मरण गराउँदै चार बुँदे माग अघि सारेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *