रगतको अभाव पूर्ति गर्न रक्तदान

blood donetion

काठमाडौँ, ४ असोज – रगतको अभाव पूर्ति गर्न टोखा नगरपालिका–४ स्थित गणेशमन्दिर प्राङ्गणमा न्हुजः पुस्तकालयले आज रक्तदान कार्यक्रम आयोजना ग¥यो ।

पुस्तकालयको ३१औँ वार्षिकोत्सवको उपलक्ष्य आयोजित रक्तदान कार्यक्रमा ७९ रक्तदाताले रक्तदान गरेको पुस्तकालयका अध्यक्ष अष्टनारायण डंगोलले जानकारी दिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *