हृदयघातबाट कसरी बच्ने ?अपनाउनुहोस् यी उपाय

heart attack with sex
तारेको तथा भुटेका खानेकुराको सेवन कम गर्नुहोस् र खानामा नुन कम खानुहोस् ।

आफ्नो तौल सन्तुलित राख्नुहोस् । हरेक दिन नियमित रुपमा आधा घण्टा हिड्ने बानी  गर्नुहोस् ।

योगा तथा व्यायाम नियमित गर्नु आवश्यक हुन्छ । भोजनमा रेशादार खानेकुरा समावेश गर्नुहोस् ।

साथै यी खानेकुरा खाने गर्नुहोस् :

१. प्याज : यसको नियमित सेवनले रक्तप्रवाह ठीक राख्दछ, मुटुको धड्कन सन्तुलित गर्न मद्दत गर्दछ । मुटुरोगको जोखिम कम गर्दछ ।

२.  गोलभेँडा : यसमा पाइने भिटामिन सी, बिटा क्यारोटिन, लाइकोपिन, भिटामिन ए तथा पोटासियम तत्वले मुटु रोगको जोखिम घटाउँछ ।

३. लसुन : खाली पेटमा विहान दुइ केश्रा लसुन पानीसँग चपाएर नियमित खाने गर्नुहोस् ।

४.गाजर : गाजरको जुस बनाएर पिउने र सलादको रुपमा खाने गर्नाले यो मुटुको लागि निकै लाभदायक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *