चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिरको मतगणना सकियो, १४१० भोटमा कसले कति पाए ?

- नेपाली हेल्थ

काठमाडौँ, २६ भदौ –  नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि हिजो सम्पन्न चुनावको मतगणना जारी छ । अहिलेसम्म उपत्यका बाहिरको मत गणना सकिएको छ र उपत्यका भित्रको मतगणना सुरु भएको छ । उपत्यका बाहिरको १ हजार ४१० मत गणना गर्दा को अगाडी छ हेरौँ

vote8-copy

vote9-copy


Facebook Comment


थप समाचार