स्वास्थ्य चौकीमा औषधि अभाव

- नेपाली हेल्थ

ausadhi

हुम्ला, २५ भदौ – दक्षिणी भेगमा पर्ने दार्मा स्वास्थ्य चौकीमा ३२ प्रकारका औषधिको अभाव भएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज नन्दबहादुर शाहीले निमोनिया, ज्वरो, टाउको दुख्ने बिरामी सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएको बताए ।

रासस


Facebook Comment


थप समाचार