लोकसेवा मध्यमाञ्चल : बायोमेडिकल टेक्नोलोजी पदको लिखित नतिजा प्रकाशित

काठमाडौँ, २४ भदौ – लोकसेवा आयोग मध्यमाञ्चलले गत जेठको पहिलो साता लिएको बायोमेडिकल टेक्नोलोजि पद पाँचौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । कुल तीन पदका लागि लिइएको परीक्षामा अन्तर्बार्ताका लागि भने ९ जनाको नाम निकालएको छ ।

baomedical

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *