लोकसेवा आयोग मध्यमाञ्चलद्धारा हेल्थ असिष्टेन्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ, २३ भदौ – लोकसेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले गत १ जेठमा लिएको स्वास्थ्य समूह हेल्थ असिस्टेन्ट पद पाँचौ तहको खुल्ला तथा आन्तरिक तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

कुल ३४५ सिटका लागि लिएको परीक्षामा खुल्ला तर्फ १३२३ जना सहभागी थिए । तर अन्तरबार्ताका लागि ४६३ जनाको नाम प्रकाशित गरेको छ । आन्तरिक तर्फभने १०३ पदका लागि माग भएपनि १२ जनाको मात्रै नाम प्रकाशित भएको छ ।

खुल्ला तर्फ

h1

h2

h3

h4

h5

h6

h7

h8

h

h9

h10

h11

h12

h13

h14

h15

h16

h17

h18

h19

आन्तरिक तर्फ

h20

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *