यी हुन् ब्यायाम बिना नै तौल घटाउने उपाय

- नेपाली हेल्थ

slim

  • खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।
  • प्रशस्त मात्रामा पानी पिउने ।
  • कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।
  • स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।
  • ताजा जुसको सेवन गर्नुपर्छ ।
  • खानामा सलादको मात्रा बढी सेवन गर्ने ।
  • चिनी तथा गुलिया चकलेट नखाने ।
  • मासु र तारेका खानाको सेवनकम गर्नु उपयुक्त हुन्छ ।

यी उपायहरु अपनाउनाले तपाइँको शरीरको तौल नियन्त्रण तथा कम गर्न मद्दत मिल्छ ।


Facebook Comment


थप समाचार