अंकुरित लसुनका फाइदा

lasun
क्यान्सर : अंकुरित लसुनमा फाइटो केमिकल हुन्छ । जसले शरीरमा क्यान्सरको सेल्स बढ्नबाट रोक्छ र क्यान्सरको खतराबाट टाढा राख्न मद्दत गर्छ ।

स्वस्थ मुटु : अंकुरित लसुनमा एन्टिअक्सिडेन्ट तत्व प्रशस्तमात्रामा हुन्छ । जसले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

स्ट्रोक : अंकुरित लसुनमा एंन्जोन प्रशस्त मात्रामा हुन्छ जसले शरीरमा रगत जम्नबाट रोक्छ । र स्ट्रोकको खतराबाट मुक्ति मिल्छ ।

सुन्दर त्वचा :अंकुरित लसुनको सेवनले त्वचालाई सुन्दर बनाउनुका साथै चाउरीपनाबाट रोक्छ ।

रोगप्रतिरोध क्षमता : अंकुरित लसुनमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व पाइने भएकोले यसको सेवनले शरीरमा रोगसंग लड्न सक्ने क्षमताको बृद्धि गर्न मद्दत गर्छ ।

ब्याक्टेरियाबाट बचाउँछ : अंकुरित लसुनको सेवनले भाइरल इन्फेक्सन तथा ब्याक्टेरियाबाट बचाउँछ ।

ब्लडप्रेशर :  यसको सेवनले शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्नुका साथै ब्लडप्रेशर सम्बन्धी समस्याबाट टाढा राख्छ ।

पाचनशक्ति : अंकुरित लसनको नियमित सेवन गर्नाले शरीरमा पाचनशक्ति बढाउाछ र खाना पचाउन मद्दत गर्छ । साथै यसले ग्यास्ट्रिक हुन बाट पनि बचाउँछ ।

कब्जियत : यसको नियमित सेवनले कब्जियत जस्ता समस्या निको हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *