नक्कली प्रमाणपत्रको आरोपमा थप एक चिकित्सक पक्राउ

doctor
काठमाडौं, ६ भदौ – प्लसटुको प्रमाणपत्र नक्कली भएको आरोपमा थप एक चिकित्सक प्रक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सी. आइ. बी ले आज अपरान्ह साढे पाँच बजे चावहिलबाट नरेश कुमार यादवलाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार सी.आइ.बी ले यसअघि नै पक्राउ सूचीम राखे पनि उनी फरार रहेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नक्कली प्रमाणपत्रको आरोपमा थप एक चिकित्सक पक्राउ

  1. धेरै देशरुमा १० पास गरेर नै डाक्टर बन्छन त्यसैले नक्काली डाक्टर भन्न मिल्दैन । सरकारले उनिहरुलाई कर्बाही गर्नु भन्दा डाक्टरकै रुपमा केहि समय दुर्गममा काममा लगाएर फ़ायदा लिनुपर्छ या जनता को हित मा काम मा लगाउनु उचित हुन्छ । उनि हरु MBBS या MD पढेर नै डाक्टर भएका हुन । नेपाल मेडिकल कन्सिल बाट पास गरेर नै लाइसेंस लिएर होस्पिटल मा काम गरेका हुन । उनिहरु माथि कुनै पनि त्यस्तो बिरामी लाई नराम्रो गरेको रेकोर्ड पनि छैन । यस्तो परिस्थितिमा बिचको बाटो सरकार ले लिकाल्नु पर्छ । पक्राउ परेका यी सबै डॉक्टरहरुको काम को समीक्षा गरेर काम गर्न दिनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *