नक्कली प्रमाणपत्रको आरोपमा थप एक चिकित्सक पक्राउ

- नेपाली हेल्थ

doctor
काठमाडौं, ६ भदौ – प्लसटुको प्रमाणपत्र नक्कली भएको आरोपमा थप एक चिकित्सक प्रक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सी. आइ. बी ले आज अपरान्ह साढे पाँच बजे चावहिलबाट नरेश कुमार यादवलाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार सी.आइ.बी ले यसअघि नै पक्राउ सूचीम राखे पनि उनी फरार रहेका थिए ।


Facebook Comment


थप समाचार