अनमी, स्टाफ नर्स र ल्याव असिस्टेन्ट लगायतका पदमा जागिरको अवसर

सिरहा, ३ भदौ – सिरहा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालले अनमी, स्टाफनर्स, ल्याव असिस्टेन्ट र स्वीपर सहित ८ वटा पदका लागि दरखास्त आवहान गरेको छ । करार सेवामा नियुक्त गर्ने भन्दै १५ दिन भित्र दरखास्त हाल्न आवहान गरेको छ ।

विस्तृत जानकारीलागि हेर्नुहोस सूचना :

hospital copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *