अनमी, स्टाफ नर्स र ल्याव असिस्टेन्ट लगायतका पदमा जागिरको अवसर

- नेपाली हेल्थ

सिरहा, ३ भदौ – सिरहा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालले अनमी, स्टाफनर्स, ल्याव असिस्टेन्ट र स्वीपर सहित ८ वटा पदका लागि दरखास्त आवहान गरेको छ । करार सेवामा नियुक्त गर्ने भन्दै १५ दिन भित्र दरखास्त हाल्न आवहान गरेको छ ।

विस्तृत जानकारीलागि हेर्नुहोस सूचना :

hospital copy


Facebook Comment


थप समाचार