अनमी, स्टाफ नर्स र ल्याव असिस्टेन्ट लगायतका पदमा जागिरको अवसर
सिरहा, ३ भदौ – सिरहा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालले अनमी, स्टाफनर्स, ल्याव असिस्टेन्ट र स्वीपर सहित ८ वटा पदका लागि दरखास्त आवहान गरेको छ । करार सेवामा नियुक्त गर्ने भन्दै १५ दिन भित्र दरखास्त हाल्न आवहान गरेको छ ।
विस्तृत जानकारीलागि हेर्नुहोस सूचना :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 