प्रधानमन्त्रीको निर्देशन पछि स्वास्थ्य मन्त्रालयले बनायो २६ बुँदे ‘एक्सन प्लान’ ( के – के छन ?)

- नेपाली हेल्थ

काठमाडौँ, १ भदौ – स्वास्थ्य मन्त्रालयले चालु आर्थिक बर्षमा गर्ने कामका प्राथमिकता र कार्ययोजना समेटिएको २६ बुँदे एक्सन प्लान बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई भईरहेका काम र गर्नसकिने कामका बारेमा तीन दिन भित्र एक्सनप्लान बनाएर पेश गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार मन्त्रालयले २६ बुँदे एक्सन प्लान बनाएको हो ।

प्रधानमन्त्री कार्यालयलाई पठाएको एक्सन प्लानमा भइरहेका काम र गर्नुपर्ने कामका बारेमा विस्तृत जानकारी दिइएको छ । नयाँ योजना खासै नभएपनि पुरानै योजनाको कार्यान्वयन तथा सम्पन्न गर्ने मिति सहित प्रतिवद्धता जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयलाई पठाएको एक्सन प्लान यस्तो छ

 

moh1 copy

moh2 copy

moh3 copy

moh4 copy

moh5 copy

moh6 copy

 

 

 


Facebook Comment


थप समाचार