लोकसेवा मध्यपश्चिमको नतिजा : २३ जना नर्सले निकाले लिखितमा नाम

काठमाडौँ, ३१ साउन – लोक सेवा आयोग मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयले गत बैशाख २५ गते लिएको जनरल नर्सिङ समूह तर्फ स्टाफ नर्स ( पाँचौँ) तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

कुल ११ पदका लागि लिइएको परीक्षामा कुल ४५६ जनाले परीक्षा दिएका थिए । तर आगामी २६ र २७ भदौमा लिइने अन्तर्वार्ताका लागि आयोगले २३ जनाको नाम निकालेको छ ।

को कोले निकाले नाम हेर्नुहोस :

nursing surkhet copy

surkhet 1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *