लोकसेवा पश्चिमाञ्चलमा : डेन्टल हाइजिनिष्ट,कविराज, ल्याव टेक्निसियन, फार्मेसी सहायक पदमा कस्को नाम निस्कियो ?

काठमाडौँ, २७ साउन – लोक सेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले गत २३ बैशाखमा लिएको डेन्टल हाइजिनिष्ट पद पाँचौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

त्यस्तै गरि २४ बैशाखमा लिइएको आयुर्वेद सहायक कबिराज पद पाँचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।  त्यस्तै जनरल आयुर्वेद तर्फ आयुर्वेद सहायक कबिराज पदको समेत लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

त्यस्तै २६ बैशाखमा लिइएको मेडिकल ल्याव टेक्निसियन उपसमूहको ल्याव टेक्निसियन पद पाँचौ तहको लिखित परीक्षाको नतिजा पनि प्रकाशित भएको ।

त्यस्तै जेठ २ गते सञ्चालित फार्मेसी सहायक पदको लिखित परीक्षाको नतिजा समेत प्रकाशित भएको छ ।

सम्पूर्ण विषयको नतिजा तल हेर्नुहोस् 

डेन्टल हाइजिनिष्ट पद पाँचौ तह :

dental haiginis

आयुर्वेद सहायक कबिराज पद पाँचौँ तह :

aaurbed5 copy

aaurbed6

आयुर्वेद सहायक कबिराज पद पाँचौँ तह :

aaurbed7

फार्मेसी सहायक पद :

ast farmeshi

ल्याव टेक्निसियन :

lab technician

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *