अलैँची सेवन गर्नुका पाँच फाइदा

- नेपाली हेल्थ

alainchi

१.  एककप पानीमा अलैंचीको धूलो, अदुवाको रस तथा एक चिम्टी हिंङ राखेर पिउनाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

२.  अलैंचीको नियमित सेवनले कब्जियत तथा अपच सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

३.  खाना खाइसकेपछि अलैंचीको सेवन गर्नाले यसमा हुने रसायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।

४.  यसको नियमित सेवनले त्वचामा चमक पैदा गर्नुका साथै मुखको दुर्गन्ध हटाउँछ ।

५.  अलैंचीको सेवनले पेटमा ग्याँस्ट्राइटिस तथा अल्सर हुनबाट बचाउँछ ।


Facebook Comment


थप समाचार