नेपाल मेडिकल कलेज जोरपाटीमा स्टाफ नर्सहरुलाई अवसर

- नेपाली हेल्थ

काठमाडौँ, २१ साउन – नेपाल मेडिकल कलेज जोरपाटीले ६ महिने करार सेवामा काम गर्न केही स्टाफ नर्स खोजी गरेको जनाएको छ । कलेजद्धारा आज प्रकाशित सूचनामा विशेष सेवाको तालिमको रुपमा रहने गरी केही प्रशिक्षार्थीहरुको आवश्यकता रहेको जनाएको छ ।

सो कामका लागि पीसीएल नर्सिंग उत्तिर्ण गरेको १८ देखी ४० बर्ष उमेर समूहका योग्य नेपाली नागरिकले १० भित्र दरखास्त दिन भनिएको छ ।
विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना

nursing copy


Facebook Comment


थप समाचार