नेपाल मेडिकल कलेज जोरपाटीमा स्टाफ नर्सहरुलाई अवसर
काठमाडौँ, २१ साउन – नेपाल मेडिकल कलेज जोरपाटीले ६ महिने करार सेवामा काम गर्न केही स्टाफ नर्स खोजी गरेको जनाएको छ । कलेजद्धारा आज प्रकाशित सूचनामा विशेष सेवाको तालिमको रुपमा रहने गरी केही प्रशिक्षार्थीहरुको आवश्यकता रहेको जनाएको छ ।
सो कामका लागि पीसीएल नर्सिंग उत्तिर्ण गरेको १८ देखी ४० बर्ष उमेर समूहका योग्य नेपाली नागरिकले १० भित्र दरखास्त दिन भनिएको छ ।
विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]