युरिक एसिड छ ? यस्ता खाना नखानुहोस्

uric-acid

युरिक एसिडका बिरामीलाई डा. ओममूर्ति अनिलको टिप्स :

अत्यधिक प्रोटिनयुक्त खाना र युरिक एसिडको निष्काशनमा हुने समस्याले रगतमा युरिक एसिडको मात्रा बढ्छ ।

  • युरिक एसिड हुँदा जोर्नी दुख्ने, रातो हुने, सुन्निने, छाम्दा दुख्ने र तातो हुने हुन्छ ।
  • लामो समयसम्म युरिक एसिडको स्तर बढी देखिएमा मृगौलामा पत्थरी हुने सम्भावना हुन्छ ।
  • मदिरा सेवन, मृगौलामा समस्या, मोटोपन, विभिन्न किसिमका औषधिको प्रयोग, प्रोटिनयुक्त खाना उच्च युरिसेमियाका कारण युरिक एसिड बढ्छ ।
  • यो समस्या वंशाणुगत पनि हुनसक्छ ।
  • थाइराइड र रगतको समस्याले पनि हाइपर युरिसेमिया हुन्छ ।
  • हाइपर युरिसेमिया भएकाले मदिरा सेवन गर्न हुँदैन ।
  • त्यस्तै, कलेजो, मृगौला, रातो मासु, च्याउ, माछा, जौ, गेडागुडी र प्रोटिनयुक्त खाना खान हुँदैन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *