शहीद गंगालालमा स्टाफनर्स, रेडियोग्राफर र ल्याव टेक्निसियन पदमा जागिर खुल्यो

काठमाडौँ, १२ साउन – बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले रिक्तरहेको भन्दै स्टाफनर्स सहित रेडियोग्राफर र ल्याव टेक्निसियन पदमा दरखास्त आवहान गरेको छ ।

केन्द्रका अनुसार स्टाफनर्समा ३, रेडियोग्राफरमा २ र ल्याव टेक्निसियन पदमा १ जनाका लागि अवसर छ । केन्द्रले यी सबै पदका लागि करारमा नियुक्ती दिन खोजेको भन्दै इच्छुक योग्ता पुगेकाले १० दिन भित्र दरखास्त गर्न आवहान गरेको छ ।

हेर्नुहोस् सूचना :

gangalal copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “शहीद गंगालालमा स्टाफनर्स, रेडियोग्राफर र ल्याव टेक्निसियन पदमा जागिर खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *