स्वास्थ्यका कर्मचारीको नयाँ तलवमान कति ?

- नेपाली हेल्थ

काठमाडौँ, ९ साउन – सरकारले राष्ट्रसेवक कर्मचारीहरुका लागि चालु आर्थिक बर्षबाट लागू हुने गरि नयाँ तलवमान लागू गरेको छ ।

गत १ साउन देखी लागू भएको सो तलवमान अनुसार स्वास्थ्य सेवाका कर्मचारीले कति पाउँदारहेछन् ?

हेरौँ स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलव

salary health copy

थप समाचार


Facebook Comment