डा. केसीको समर्थनमा माइतीघरबाट र्‍याली सुरु, हजारौँको सहभागिता

rali7
काठमाडौँ, ८ साउन – त्रि.बि शिक्षण अस्पतालमा अनशनरत डा. गोबिन्द केसीको समर्थनमा माइतीघरबाट हजारौँको सहभागितामा ¥याली सुरु भएको छ ।

¥याली अहिले माइतीघरबाट संसद भवन नयाँ बानेश्वरतर्फ अगाडि बढ्दै छ । ¥यालीमा उज्ज्वल थापाको बिबेकशील पार्टी, डा. बाबुराम भट्टराईको नयाँशक्ति नेपाल तथा बिभिन्न सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको छ ।

rali8

rali5

rali6

rali4

rali2

rali1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *