डा. केसीका प्रतिनिधी र सरकारबीचको तेस्रो चरणको बार्ता पनि विनानिस्कर्ष टुंगियो

- नेपाली हेल्थ

काठमाडौँ, ७ साउन – अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच शुक्रबार बेलुका सुरु भएको तेस्रोचरणको बर्ता विना निस्कर्ष टुगिएको छ ।

बार्ताटोलीका एक जना सदस्य डा. सुमन आचार्यका अनुसार बार्ता फेरी बस्ने गरी विना निस्कर्ष टुगिएको हो ।

आजै विहान साढे ११ बजे देखी सुरु भएको बार्ता दिउसो चार बजे स्थगित भई बेलुका पौने आठ बजेबाट सुरु भएको थियो ।


Facebook Comment


थप समाचार