प्रमुख औषधि निरीक्षक ढकाल एघारौँ तहमा बढुवा

narayan dhakal

काठमाडौँ, ५ साउन – औषधि व्यवस्था विभागका प्रमुख औषधि निरीक्षक नारायणप्रसाद ढकाल एघारौँ तहमा बढुवा भएका छन् । प्रमुख औषधि व्यवस्थापक पदका लागि लोकसेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा उनी सफल भएका हुन् ।

सो पदका लागि आयोगले गत २९ र ३० पुसमा लिखित परीक्षा लिएको थियो । लिखितमा ढकाल सहित उषा तण्डुकार, र सन्तोष केसीले नाम निकालेका थिए । मंगलबार (हिजो)आयोगले अन्तर्वार्ता लिएर सोही दिन नतिजा प्रकाशित गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *