लोक सेवा आयोगले लिने एघारौँ र नवौँ तहको परीक्षा ११ साउन देखी अनामनगरमा
काठमाडौँ, ५ साउन – लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको एघारौँ र नवौँ तहका पदहरुमा परीक्षा दिनका लागि केन्द्र र समय तोकेको छ । आयोगले पद र तह अनुसार परीक्षा आगामी ११ देखी २९ सम्म केन्द्रीय कार्यालय अनामनगरमा हुने जनाएको छ ।
आयोगको सूचना नं २९७/०७२-७३ मा प्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्ट, निर्देशक तथा प्रमुख स्वास्थ्य प्रशासक एघारौँ तह तथा कम्युनिटी नर्सिङ प्रशासक नवौँ तह लगायतका पदहरुमा दरखास्त मागिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




