यी हुन् तौल घटाउने घरेलु उपाय

slim

खानामा क्यालोरीयुक्त खाना कम खाने ( चामल, आलु, चिनी मिठाइँ) र रेसादार तथा फाइबरयुक्त खान (सागसब्जी, फलफूल, रोटी) मा जोड दिने गरेमा तपाइँको शरीरको तौल नियन्त्रण गर्न मद्दत पुग्छ ।

बढी मसालेदार तथा चटपटे खानाको सेवन नगर्नु राम्रो हुन्छ । खानामा नुनको मात्रा कम गर्नु फाइदाजनक हुन्छ ।

दूधमा भन्दा बढी दही र चिजमा जोड दिनुहोस् ।

नियमति रुपमा व्यायाम गर्नाले शरीरमा सफूर्ति बढ्नुका साथै रोग लाग्बाट बचाउँछ र शरीरको तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

नियमित रुपमा कालो चिया पिउने गर्नाले तौल घटाउन मद्दत गर्छ ।

मदिराजन्य पदार्थको सेवन नगर्नु फाइदाजनक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *