क्यान्सरका लक्षण कसरी थाह पाउने ?

dr.rajendra.jpg-1
डा राजेन्द्र बराल, बरिष्ठ क्यान्सररोग विशेषज्
  • विनाकारण वजन घट्नु ।
  • निको नहुने पुरानो घाउ हुनु ।
  • हतपत निको नहुने खोकी लाग्नु या धोद्रो स्वर आउनु ।
  • कोठीको रङ र आकारमा परिवर्तन देखापर्नु ।
  • दिसा या दिसाब गर्ने बानी फरक हुन आउनु ।
  • कुनै पनि ठाउँबाट अत्यधिक रक्तश्राव वा पिपश्राव हुनु ।
  • खाना निल्न गाह्रो हुनु या अपच हुनु ।
  • स्तन या शरीरका अन्य भगमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *