डा. गोविन्द केसीको अनसनप्रति राष्ट्रिय चिकित्सक संघको ऐक्यबद्धता

काठमाडौँ, २८ असार –  एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.गोविन्द केसीको अनसनप्रति एकेवद्धता जनाएको छ । डा. केसीको अनसन सुरु भएको तेस्रो दिन विज्ञप्ती निकालेर संघले अनसन प्रति ऐकेवद्धता जनाएको हो ।

संघका अध्यक्ष डा. सन्तोस पौडेलद्धारा जारी विज्ञप्तीमा डा केसीले उठाएका जायज मागहरु सहमति जनाउदैँ पहिले भइसकेका सम्झौताको यथाशिघ्र कार्यान्वयनमा जोड दिइएको छ ।

संघले स्वास्थ्य क्षेत्रको वेथितीको अन्त्यका निम्ति आफ्नो उत्तरदायित्व पुरा गर्न सरकारसंग माग समेत गरेको छ ।

NDAN

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *