भुँइमा बसेर खानुका पाँच फाइदा

April 1997, Iran --- An Iranian family eats a meal in typical fashion. A carpet is spread onto the floor, the mother and father sit in the middle and the women serve the food. Shiraj, Iran | Location: Shiraj, Iran. --- Image by © Earl & Nazima Kowall/CORBIS

१. भुँइमा बसेर खाना खाने गर्नाले पाचन शक्ति बढ्न मद्दत मिल्छ । भुँइमा बसेर खाँदा शरीर पटक पटक झुक्ने र उठ्ने हुन्छ जसले पाचन प्रक्रिया सक्रिय हुन्छ र खाना छिटो पचाउन मद्दत मिल्छ ।

२. भुँइमा बसेर खाँदा शरीरको तौल नियन्त्रण हुनुका साथै शारीरिक कसरत हुन्छ यसले रक्त संचार प्रक्रियालाई मजबुत बनाउँछ ।

३. जब तपाइँ जमिनमा चक्कल मारेर बस्नुहुन्छ त्यस अवस्थामा सुखासन हुन्छ र मनमा एकाग्रता पैदा हुन्छ। यसरी बसेर खाँदा मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ ।

४. भुँइमा बसेर खाने गर्नाले पेट तथा पिठ्युको भाग तन्किन्छ र शारीरिक दुखाइ कम गर्न मद्दत मिल्छ ।

५. भुँइमा बसेर सबै परिवारसंग संगै खानाले परिवारमा मायाँ ममता समेत बढ्दै जान्छ र घरमा खुशीयाली छाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *