खाली पेटमा दुध र तुलसीको पात सेवन गर्नुका सात फाइदा

milk
१. ज्वरो आएमा दुध र तुलसीको पात मिलाएर सेवन गर्नाले ज्वरो हट्नुका साथै शरीरमा तुरुन्त शक्ति पैदा हुन्छ ।

२. खाली पेटमा दुध र तुलसीको पात मिलाएर सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

३. यदि कुनै ब्यक्ति धेरै चिन्ता लिने तथा डिप्रेसनबाट ग्रस्त भएमा दुध र तुलसीको पातको सेवनले लाभ मिल्छ र मानसिक तनाव कम गर्छ ।

४. मिर्गौलाको पत्थरीको सुरुवात छ भने यसको सेवनले पत्थरी बिस्तारै हटाउन मद्दत गर्छ ।

५. तुलसीको पातमा एन्टीबायोटिक हुन्छ साथै एन्टीअक्सिडेन्ट पनि हुन्छ । र दुधमा प्रशस्त पोषक तत्व हुन्छ जसले क्यान्सर जस्ता घातक रोगका लागि, शरीर कमेजोर हुने समस्याका लागि फइदाजनक हुन्छ ।

६. श्वासप्रश्वास सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ ।

७. टाउको दुखेमा तुलसीको पात र दुध सेवन गर्नाले टाउको दुखेमा तुरुन्त आराम मिल्नुका साथै माइग्रेनजस्ता बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *