यी हुन् नवौँ तहका लागि लोक सेवा आयोगको लिखित परीक्षामा नाम निकालेका डाक्टरहरु

काठमाडौँ, २१ असार – लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तरतग रिक्त रहेका नवौँ तहको विभिन्न प्राविधिक पदका लागि गत माघ फागुन महिनामा लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

गत १९ र २० असारमा प्रकाशित नतिजा अनुसार  रिक्त भएर दरखास्त आवहान गरिएका कतिपय समूहमा कसैको दरखास्त नै परेको छैन । कतिपय समूहमा मागसंख्या भन्दा कम दरखास्त परेको छ ।

कतिपयमा मागसंख्या भन्दा कम लिखितमा छनौट भएको छ । आयोगले आफ्नो वेव साइटमा छनौट भएकाहरुको अन्तबारर्ता हुने मिति र स्थान समेत उल्लेख गरेको छ ।

नवौँ तहका लागि लिइएको लिखित परीक्षामा को को छनौट भए त ? हेर्नुहोस सूची

कन्सलटेन्ट डर्माटोलोजिष्ट : लेप्रोलोजी उपसमूह

drmatologist

कन्सलटेन्ट डर्माटोलोजिष्ट : उपसमूह लेप्रोलोजी/भेनरल डिजिज

veneral

कन्सलटेन्ट रेडियोलोजिष्ट : रेडयोलोजी रेडियोडाइग्नोसिस

radiologist

कन्सलटेन्ट अर्थोपेडिक सर्जन 

arthopedik surgen

arthopedik surgen1

कन्सलटेन्ट प्लास्टिक सर्जन

plastik surjen

कन्सलटेन्ट युरो सर्जन

euro surjen

कन्सलटेन्ट कार्डियोथोरासिक 

cardiyak thorasis

कन्सलटेन्ट सर्जन जनरल

janaral surjen

janaral surjen1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *