यी हुन् इजिप्ट सरकारले पठाएको एमबीबीएस छात्रबृृत्तिमा पर्ने पाँच भाग्यमानी

काठमाडौँ, ८ असार – शिक्षा मन्त्रालयले इजिप्ट सरकारले प्रदान गरेको एमबीबीएस अध्ययनका लागि पाँच सिट आंशिक छात्रबृत्तिका लागि विद्यार्थी मनोनयन गरेको छ ।

आज प्रकाशित सूचना अनुसार रमेश जोशी, विपिन पौडेल, रामबरण राउत, इन्दिला कुमारी यादव र सिवानी सत्यम रहेका छन् । उनीहरुलाई विहीबार सम्म आवश्यक कागजात सहित सम्पर्क गर्न भनिएको छ ।

ejipt

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *