स्वास्थ्यकर्मीको आन्दोलन अझै टुंगिएन

swsthya

काठमाडौँ, ८ असार – स्वास्थ्य मन्त्रालयले नियम कार्यान्वयन नगरेको भन्दै स्वास्थ्यकर्मीहरुले एक साता देखि आन्दोलन गरिहेका छन् ।

स्वास्थ्य क्षेत्रको सर्वोच्च निकाय स्वास्थ्य मन्त्रालय भएकोले नियम कार्यान्वयन गर्ने जिम्मा उसैको हो । कार्यान्वयन नगर्नेलाई कारबाही पनि उसैले गर्नुपर्ने हो । आन्दोलनरत कर्मचारी भन्छन्, ‘नियम उल्टो भएको छ । मन्त्रालयले आफैले बनाएको कानून मन्त्रालय आफैले उल्लंघन गरेको छ ।’

स्वास्थ्य मन्त्रालयले ऐन, निमय मिचेर शैक्षिक योग्यता नभएका र तल्लो तहका कर्मचारीलाई माथिल्लो पदमा पदस्थापना गर्ने प्रक्रिया अगाडि बढाएको भन्दै उनीहरुआन्दोलित भएका हुन् ।

देशै भरिका हेल्थ असिष्टेन्ट, ल्याब टेक्निसियन, स्टार्फ नर्स, डेन्टलहरुको संयुक्त स्वास्थ्य सुधार समिति तथा हेल्थ असिष्टेन्ट संघ नेपाल(हान)को नेतृत्वमा आठ बुँदे माग सहित स्वास्थ्य मन्त्रालयमा आन्दोलन गरिरहेका छन् ।

यस्तो छ स्वास्थ्यकर्मी को आठ बुँदे माग

mag

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *